Thursday, August 28, 2014


पानी कविता

अन्जानमै खस्यो आशु रोक्न सकियन 
टुट्यो मुटु छुट्यो साथ जोड्नै सकियन 
मन थियो तिमि माथि बुज्न सकिनोउ तिमीले
साथ छुट्यो भाला गाड्यो रोक्नै सकियन

प्रक्रितिहो सबै कुरा अप्राकृति हुदा
मनै फुट्यो आशु चुइयो तिमीले छोदिदिदा
भावानाहो सबैकुरा कुण्ठित भइदीदा 
साथै छुट्यो भाला गड्यो  तिमीले छोडीदिदा 
काडा काडा बिचको जिवन को महत्व छ . जस्ले जिबन जगत र अध्यात्म लाई बुज्दछ त्यसले जिबनलाई राम्रो संग बिताउन सक्छ
सुख, मोक्ष त्यहा हुन्छ जहाँ सन्तुष्ट हुन्छ ,  अध्यात्मिक गुरु स्वामी आनन्द अरुण पनि यसै भन्नुहुन्छ मान्छे तब मात्र आध्यत्मिक हुन्छ तब उसलाई अफ्ठयारो अर्थात् दुख, अस्स्जिलो पर्छ .
 अब यो छोटो जिन्दगीलाई जति सुन्दर बनाउन सक्छ उसलेनै  जिबन सार्थक बनाउन सक्छ  तेसैले सबैको हित गर्न सिकोउ र सिकॉउ