पानी कविता
अन्जानमै खस्यो आशु रोक्न सकियन
टुट्यो मुटु छुट्यो साथ जोड्नै सकियन
मन थियो तिमि माथि बुज्न सकिनोउ तिमीले
साथ छुट्यो भाला गाड्यो रोक्नै सकियन
प्रक्रितिहो सबै कुरा अप्राकृति हुदा
मनै फुट्यो आशु चुइयो तिमीले छोदिदिदा
भावानाहो सबैकुरा कुण्ठित भइदीदा
साथै छुट्यो भाला गड्यो तिमीले छोडीदिदा
No comments:
Post a Comment